जोखिम क्षेत्रका श्रमिकका मागलाई उच्च प्राथमिकतामा राख्नुपर्छ : मन्त्री कुँवर

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जोखिम क्षेत्रमा क्रियाशील श्रमिकका मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताउनुभएको छ । नेपाल इलेक्ट्रिसियन सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले इलेक्ट्रिसियन व्यवसाय धेरै जोखिम हुने क्षेत्रमा पर्ने भएकाले त्यहाँका श्रमिकका सुरक्षालगायत विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूले सधैँ श्रमिक, मजदुर वर्गको न्यायका पक्षमा … Continue reading जोखिम क्षेत्रका श्रमिकका मागलाई उच्च प्राथमिकतामा राख्नुपर्छ : मन्त्री कुँवर